देश
1690129431.jpg)
काठमाडौं । झापामा आइतबार बिहान भारी वर्षा भएको छ ।
झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सो क्षेत्र भई बहने स–साना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० ०५:२४
प्रतिक्रिया दिनुहोस्