site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सप्तरीमा एक युवकको हत्या, अर्का घाइते
प्रतीकात्मक तस्बिर ।

सप्तरी । सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । 

तिलाठी कोइलाडी गाउँपालिका–७, मन्सापुर गाउँ नजिक हनुमाननगर कंकालिनी नगरपालिका–१०, इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले कार्यालय सप्तरीले जनाएको छ । 

हत्या गरिएको अवस्थामा मण्डलको शव हिलोमा फेला परेको प्रहरीले बताएको छ । 

अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।स्थानीयवासीले हिलोमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro