site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करी प्रकरणमा रास्वपाले दर्ता गरायो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करी प्रकरणमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ ।

सुन तस्करी रोक्न सरकारलाई जिम्मेवार बनाउन भन्दै रास्वपाका सांसदहरूले प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता  गराएका हन् ।

प्रस्तावमा ठुलो परिमाणमा सुन भन्सार जाँचपास भएको भन्ने विषयमा अनुसन्धान गर्न ‍सरकारसँग माग गरिएको छ ।

363411180_669120788403625_5922355649241907980_n1690360217.jpg

363490846_308394101610295_8318342594808087023_n1690360217.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro