site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ट्विटरले फेर्‍यो लोगो, 'चरा'को ठाउँमा 'एक्स' आयो

काठमाडौं । अन्ततः एलन मस्कले ट्विटरको लोगो पूर्णरूपमा परिवर्तन गरेका छन् । ट्विटरमा रहेको 'चरा'को ठाउँमा 'एक्स' राखिएको छ । वेबमा ट्विटर खोल्दा सुरुमा पूरै लोड हुनुअघि पनि एक्स देखाइरहेको छ ।

कम्पनीका प्रमुख एलन मस्कले हिजो नै ट्विटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए ।

कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा याकारिनोले पनि आज (सोमबार) लोगो परिवर्तन गर्ने र ट्विटरलाई नयाँ स्थानमा पुर्‍याउने घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro