site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शेखरसहितका नेतालाई फर्मुल्लाह मन्सुरले भने– लिङदेनका भाइहरू हुन् कि क्या हो !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले डा. शेखर कोइरालासहितका नेतालाई ‘लिङदेनका भाइहरू हुन् कि क्या हो’ भन्दै प्रश्न गरेका छन् ।

कांग्रेसको सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार मन्सुरले निर्वाचन प्रणाली फेर्ने, धर्मनिरपेक्षता हटाउने र प्रदेश संचना खारेज गर्ने विषयमा बोल्ने नेताहरूमाथि प्रश्न उठाएका हुन् ।

“राजेन्द्र लिङदेनले पनि चारवटा मुद्दा उठाएका छन् । त्यसमध्ये तीनवटा मुद्दा त हाम्रो यही केन्द्रीय समितिमा उठिसक्यो,” उनले भने, “लिङदेनका भाइहरू हुन् कि क्या हो ! एउटा गणतन्त्र बाँकी छ । बाँकी उसका मुद्दा त यहीँ उठिसक्यो ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !