site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । पाल्पाको रैनादेबीछहारा गाउँपालिका–४, अमलाबासमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । 

सोही ठाउँस्थित ३१ वर्षीय मीठु पुनको रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–४, छहरा बजार बस्ने ४२ वर्षीय अमृत भण्डारीसमेत पाँचजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ३९० रुपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro