site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस केन्द्रीय समिति बैठक : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । 

बिहीबारको बैठकमा पनि केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन । त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । 

Dabur Nepal
NIC Asia

आत्मसमीक्षामा चुकेको कांग्रेस, मौलिकता गुमाएका केन्द्रीय सदस्य

बिहीबारको बैठकमा सुशासन र भ्रष्टाचारको विषय उठेको थियो । तर, संस्थापनइतर पक्षले मात्रै यो विषय उठाएको थियो । संस्थापन पक्षका नेताहरू नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाँणको बचाउमा उत्रिएका थिए । इतर समूहले भने त्यसको खुलेरै त्यसको विरोध गरेको थियो । 

बुधबार संस्थापन पक्षका नेताहरूले खाँणविरुद्ध बोल्ने नेताहरूको हैसियतमै प्रश्न उठाएका थिए । 

बालकृष्ण खाँण निलम्बनको पक्षमा इतर समूह, रक्षात्मक बन्दै संस्थापन 

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीमा कार्यकर्ता र जनताको असन्तुष्टि बढेको, गठबन्धनले निर्वाचनमा पहिलो दल बने पनि कांग्रेसले राजनीति हारेको, सरकार जनतासँग नजोडिएको, क्रियाशील सदस्यतालगायत विषयमा आफ्नो धारणा रोखका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro