site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानीमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । 

सोही ठाउँ बस्ने ओखलढुङगाको लिखु गाउँपालिका–१ घर भएका २५ वर्षीय सिरबहादुर कार्कीको होटेलमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसमेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको जनाइएको छ 
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro