site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कुन दललाई कति तोकियो जरिवाना ? (सूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन निर्धारित समयभन्दा ढिलो बुझाउने र नबुझाउने राजनीतिक दललाई जरिवाना तोकेको छ ।

आयोगको सोमबार बसेको बैठकले तोकिएको समयभित्र लेखापरीक्षण प्रतिवेदन पेस नगरेका र स्पष्टीकरणको जवाफ समेत नदिएका आठ राजनीतिक दललाई २० हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

लेखा परीक्षण सार्वजनिक गरी विवरण तोकिएको समयमा विवरण नबुझाउने ३९ दललाई सात हजार जरिवाना गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, प्रतिवेदन पेस नगर्ने र तोकिएको समयमा स्पष्टीकरण नबुझाउने चार राजनीतिक दललाई १५ हजार जरिवाना तोकिएको छ ।

लगातर दुई आर्थिक वर्षको लेखा परीक्षण नबुझाउने दुई दलले स्पष्टीकरण बुझाए पनि चित्ता बुझ्दो जवाफ नदिइएकाले १५ हजार जरिवाना तोकिएको छ ।

Global Ime bank

लगातार दुई आर्थिक वर्षको लेखा परीक्षण नबुझाएका र त्यसबारे स्पष्टीकरण नबुझाउने थप तीन दललाई २० हजारको दरले जरिवाना गरिएको शर्माले जानकारी दिए ।

त्यस्तै, केही दलललाई स्पष्टीकरण मात्र सोधिएको छ ।

निर्णयको पूर्णपाठ

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC