site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सूर्य नेपालले सार्वजनिक गर्‍यो सयपत्री पूजा अगरबत्ती
Sarbottam CementSarbottam Cement

काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो मंगलदीप सयपत्री पूजा अगरबत्ती सार्वजनिक गरेको छ ।

आकर्षक प्याकेजिङले सुसज्जित सयपत्री अगरबत्तीको हरेक प्याकमा नौ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले सयपत्री अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस अगरबत्तीमा सयपत्री फूलको सुगन्ध भएकोले हरेक शुभकार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यस अगरबत्तीले उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप ब्रान्डको छवि र ब्रान्डप्रति उपभोक्ताको लगावलाई सुदृढ बनाउने विश्वास लिएको कम्पनीले उल्लेख गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement