site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानिमा बैंकले पायो आईएसओ प्रमाणपत्र
Tiktok banner adTiktok banner ad

काठमाडौं । सानिमा बैंकले आईएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ ।

बैंकले आन्तरिक तथा बाह्य ग्राहकमा दिइरहेको सूचना तथा प्रविधिमा आधारित सेवाका लागि प्रमाणीकरण भएको हो ।

बैंकको सूचनाको सुरक्षा व्यवस्थापन प्रणालीको यस्तो मूल्यांकन एएमटीआईभीओ ग्रुपले गरेको हो ।

सानिमा बैंकले हाल १३२ कार्यालय र १२२ एटीएममार्फत् सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro