site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मन्त्रीको बचाउमा उत्रियो स्वास्थ्य मन्त्रालय 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्मचारी सरुवाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पछिल्लो अभिव्यक्ति विवादमा मुछिएपछि मन्त्रालय बचाउमा उत्रिएको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतले कर्मचारीको मनोबल उच्च राख्न प्रयोग गरिएको भाषालाई तथ्य तोडमोड गरी भ्रम फैलाइएको आरोप लगाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्मचारी समायोजनका क्रममा काठमाडौंमा मात्र बस्ने प्रवृत्ति रोक्ने क्रममा यस्तो भाषामा बोलिएको मन्त्रालयले स्पष्टीकरण दिएको छ । यो सन्दर्भ आत्महत्याजस्तो संवेदनशील विषयसँग नजोड्न मन्त्रालयले अनुरोध गरेको छ ।

विज्ञप्ति पढ्नोस्–

Global Ime bank

b21689238721.jpgb11689238740.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय