site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्रीको राजीनामा माग 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ ।

मन्त्री बस्नेतले संविधान र कानुनविपरीत आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको भन्दै तत्काल मन्त्री पदबाट राजीनामा दिनुपर्ने संघको माग छ ।

Dabur Nepal
NIC Asia

स्वास्थ्यकर्मीप्रति इंगित गर्दै ‘डोरी लिएर झुन्डिन पठाउने’ भन्ने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै संघले विज्ञप्तिमार्फत त्यसको भर्त्सना गरेको हो ।

यस्तै, नेपाल प्रगतिशील चिकित्सक संघले मन्त्री बस्नेतले सो अभव्यिक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै जनुसुकै सन्दर्भमा बोलेको भए पनि मन्त्रीको यस्तो अभिव्यक्ति पदीय जिम्मेवारी र मर्यादाविपरीत रहेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro