site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्यमन्त्रीको राजीनामा माग 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ ।

मन्त्री बस्नेतले संविधान र कानुनविपरीत आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको भन्दै तत्काल मन्त्री पदबाट राजीनामा दिनुपर्ने संघको माग छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्यकर्मीप्रति इंगित गर्दै ‘डोरी लिएर झुन्डिन पठाउने’ भन्ने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै संघले विज्ञप्तिमार्फत त्यसको भर्त्सना गरेको हो ।

यस्तै, नेपाल प्रगतिशील चिकित्सक संघले मन्त्री बस्नेतले सो अभव्यिक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै जनुसुकै सन्दर्भमा बोलेको भए पनि मन्त्रीको यस्तो अभिव्यक्ति पदीय जिम्मेवारी र मर्यादाविपरीत रहेको जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement