site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धादिङमा भारतीय गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–२, महादेवबेशी बजारस्थित पृथ्वी राजमार्गमा भारतीय गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिका–१, कार्कीडाँडा बस्ने अन्दाजी ६० वर्षीय श्यामे लाटो बोलाउने पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका उनको उपचारको लागि काठमाडौंको  टिचिङ अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

गजुरीबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर.प्लेट एनएल ०१९१ एजी ७४१२ गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro