site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीपत्नी दाहाललाई सभामुखले दिए श्रद्धाञ्जली
Sarbottam CementSarbottam Cement

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालप्रति श्रद्धाञ्जली दिएका छन् । 

सभामुख घिमिरेले दाहालको निधनको खबरले स्तब्ध बनाएको उल्लेख गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सभामुखले भनेका छन्, “सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)कि जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”

दाहालको उपचारको क्रममा नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा आज निधन भएको हो । बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement