site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने सम्भावना न्यून
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने सम्भावना न्यून बनेको छ ।

आजका लागि तोकिएको केन्द्रीय समिति बैठक बस्ने सम्भावना कम रहेको कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएपछि अहिले कांग्रेस सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल गएका छन् ।

दाहालको अत्येष्टी दिउँसो २ बजे भनिएको छ । पराजुलीका अनुसार बैठक मितिबारे सभापति आएपछि सल्लाह हुनेछ ।

Global Ime bank

स्रोतका अनुसार कांग्रेस बैठक साउन २ गतेका लागि सार्ने तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement