site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘थम्ब्स–अप इमोजी’ पठाउँदा ८२ हजार क्यानेडियन डलर क्षतिपूर्ति भराउने आदेश 
SkywellSkywell

काठमाडौं । क्यानडामा एक किसानलाई ‘थम्ब्स–अप इमोजी’का कारण करिब ८२ हजार क्यानेडियन डलर क्षतिपूर्ति भराउने आदेश दिइएको छ ।

सास्काचेवानको स्विफ्ट करेन्टस्थित कृषि फर्मका मालिक क्रिस अच्टरले सन् २०२१ मा एक अन्न खरिदकर्ताले आलस किन्न पठाएको करारको फोटोमा थम्ब्स–अप इमोजी पठाएका थिए । आलस खरिदको करारलाई ‘कन्फर्म’ गर्न भन्दै गरिएको म्यासेजमा उनले थम्ब्स–अप इमोजी पठाएका हुन् ।

KFC Island Ad
NIC Asia

खरिदकर्ताले करारमा उल्लेख गरेको समयमा आलसको डेलिभरी भएन । त्यसपछि कम्पनीविरुद्ध करार अवज्ञाको मुद्दा दायर गरिएको थियो ।

यसरी बिक्रीकर्तालाई करिब ८२ हजार क्यानेडियन डलर घाटा भएको भन्दै कोर्ट अफ किंग्स बेन्चका न्यायाधीशले थम्ब्स–अप इमोजी पठाउने कृषि फर्मलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:५५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro