site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभाको बैठक आज नबस्ने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभाको बैठक आज नबस्ने भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक तय गरिएको थियो ।

विशेष कारणवश बैठकको समय सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार भोलि (मंगलबार) बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठकको समय तय गरिएको छ ।

“राष्ट्रियसभाको आज सोमबार ११.०१ मा बस्ने भनिएको बैठक विशेष कारणवश भोलि मंगलबार ११.०१ मा बस्ने गरी समय परिवर्तन भएको जानकारी गराइन्छ,” प्रेस सल्लाहकार शर्माले भनेका छन् ।

Global Ime bank

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को विरोधका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement