site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २८ अंकले बढ्यो, सबै उपसमूहमा हरियाली

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक बढेको छ । बिहीबार स्थिर रहेको नेप्से आज २८.३८ अंकले बढेर २०७७.७६ को विन्दुमा पुगेको छ ।

आज २८७ धितोपत्रको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार रुपैयाँमा किनबेच भएको छ । 

आज सेन्सेटिभ इन्डेक्स पनि १.६६ प्रतिशतले बढेर ३८८.५१ कायम भएको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको ४.६३ प्रतिशतले बढ्यो ।

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेर ३३१.७० कायम भएको छ । अप्पर तामाकोसी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.६५ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro