site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेन युद्ध : रुसी आक्रमणमा परी आठजनाको मृत्यु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । युक्रेनको पूर्वी डोनेस्क क्षेत्रको एक आवासीय क्षेत्रमा भएको आक्रमणमा कम्तीमा आठजनाको मृत्यु भएको देशका अधिकारीहरूले बताएका छन् ।

युक्रेनको आन्तरिक मन्त्रालयले लाइमन सहरमा रुसी गोलाबारीमा अन्य १३ जना घाइते भएको बीबीसीले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

एउटा घर, एउटा छाप्ने पसल र तीनवटा कारमा आगलागी भएको थियो । जसलाई उद्धारकर्ताहरूले निभाएको मन्त्रालयले जनाएको छ । यो देशले आक्रमणको ५००औँ दिनलाई चिन्ह लगाउँदै आएको छ । गत महिना सुरु भएको युक्रेनको प्रतिआक्रमण पूर्वी डोनेट्स्क र दक्षिण–पूर्वी जापोरिज्जिया क्षेत्रमा जारी छ ।

रुसले क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राख्दा यसको प्रगति सुस्त भएको छ । लिमानको सानो सहर डोनेट्स्कको प्रमुख रेलवे हब हो । यो सुरुमा रूसले कब्जा गरेको थियो तर अक्टोबरमा युक्रेनको सेनाले पुनः कब्जा गरेको थियो ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro