site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभामा विद्युतीय व्यापार विधेयक पेस गरिने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १४औँ अधिवेशनको २४औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १२ बजेर २९ मिनेटमा बैठक सुरु हुनेछ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमाथि छलफल हुने सम्भावित कार्यसूची छ । तर, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् । अवरुद्ध नगरिए कार्यसूचीअनुसार बैठक अघि बढ्नेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement