site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नारायणगढ–मुग्लिन सडक झन्डै २८ घण्टापछि सञ्चालनमा
SkywellSkywell

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाउने काम सकिएसँगै झन्डै २८ घण्टापछि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको हो । 

अहिले सुरुमा एम्बुलेन्स र दुई पाङ्ग्रे गाडीलाई पठाइएको छ ।

Dabur Nepal
NIC Asia

इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा हिजो दिउँसोदेखि पहिरो खसेको थियो । बिहीबार दिउँसो १ बजेदेखि सडक अवरुद्ध भएको थियो । जसका कारण यात्रुहरू अलपत्र परेका थिए ।

अवरुद्ध सडक खण्ड निरीक्षणका लागि रास्वपाका सभापति रवि लामिछाने पनि पुगेका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu