site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । दाङको राजपुर गाउँपालिका–५, जंग्रहवामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा राजपुर स्वास्थ्य चौकीका अहेव दाङको दंगीशरण गाउँपालिका–१ का अन्दाजी ३४ वर्षीय ताराप्रसाद विक रहेका छन् । उनी मोटरसाइकलको पछाडि सवार थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मेडिकल कलेज कोहलपुर, बाँकेमा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

बसन्तपुरदेखि गंगदीतर्फ जाँदै गरेको रा ६ प ८९२४ नम्बरको मोटरसाइकल गएराति २ बजे अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC