site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘आइएमई पे’ मा टिभी/इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक
SkywellSkywell

काठमाडौं । ‘आइएमई पे’ ले टिभी इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ ।

यो अफर असार ११ देखि असार १६ गतेसम्म एक हप्ताका लागि चल्नेछ । यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमो कोडहरूको प्रयोग गरी १५० सम्म (१० प्रतिशत) छुट पाउने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

एक हप्ताको अन्तरालभरमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउने कम्पनीले उल्लेख गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu