site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ च्याम्पियनसिप : पहिलो हाफमा भारतलाई रोक्न सफल नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले घरेलु टोली भारतलाई पहिलो हाफमा रोक्न सफल भएको छ । भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेले ।

आक्रमणको रणनीतिमा देखिएको नेपालले पहिलो हाफमा केही उत्कृष्ट ‘मुभ’ बनाउन सफल रह्यो । १८औँ मिनेटमा लाकेन लिम्बूले प्रहार गरेको कर्नर भारतीय रक्षकबाट हेडर क्लियर हुँदा एरिक विष्टले १८ यार्ड बक्सबाट गरेको भली भारतीय गोलकिपर गुरप्रित सिंहले मुस्किलले बचाए ।

Prabhu Bank
Agni Group
NIC Asia

३४औँ मिनेटमा मनीष डाँगीले राइड साइटबाट निकालेको क्रसलाई विमल घर्तीमगरले नभेट्टउँदा नेपालले गोलको अर्को सुनौलो मौका गुमायो । ३६औँ मिनेटमा मनीषले नै पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले गुरप्रित सिंहलाई अफ्ठ्यारोमा पार्न सकेन ।

सनीष श्रेष्ठले ४४औँ मिनेटमा राइट साइडबाट गरेको क्रस आयुश घलानले नभेट्टाउँदा नेपालले अग्रताको अर्को सुनौलो मौका गुमायो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय