site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ च्याम्पियनसिप : पहिलो हाफमा भारतलाई रोक्न सफल नेपाल
SkywellSkywell

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालले घरेलु टोली भारतलाई पहिलो हाफमा रोक्न सफल भएको छ । भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेले ।

आक्रमणको रणनीतिमा देखिएको नेपालले पहिलो हाफमा केही उत्कृष्ट ‘मुभ’ बनाउन सफल रह्यो । १८औँ मिनेटमा लाकेन लिम्बूले प्रहार गरेको कर्नर भारतीय रक्षकबाट हेडर क्लियर हुँदा एरिक विष्टले १८ यार्ड बक्सबाट गरेको भली भारतीय गोलकिपर गुरप्रित सिंहले मुस्किलले बचाए ।

KFC Island Ad
NIC Asia

३४औँ मिनेटमा मनीष डाँगीले राइड साइटबाट निकालेको क्रसलाई विमल घर्तीमगरले नभेट्टउँदा नेपालले गोलको अर्को सुनौलो मौका गुमायो । ३६औँ मिनेटमा मनीषले नै पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले गुरप्रित सिंहलाई अफ्ठ्यारोमा पार्न सकेन ।

सनीष श्रेष्ठले ४४औँ मिनेटमा राइट साइडबाट गरेको क्रस आयुश घलानले नभेट्टाउँदा नेपालले अग्रताको अर्को सुनौलो मौका गुमायो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro