site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपप्राध्यापक चलाउनेको समर्थनमा बृहत् नागरिक आन्दोलन : अदालतअगाडि प्रदर्शन 
तस्बिर : प्रकाश विष्टको फेसबुकबाट ।
Dabur Nepal
NIC Asia

काठमाडौं । विद्यार्थीबाट कुटिएका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै बृहत् नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शन गरिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालत परिसरबाहिर गरिएको प्रदर्शनमा चलाउने समेत सहभागी छन् । उनीहरूले ‘कानुनी राज्य कायम गर’, ‘न्याय हराए कहाँ जाने ?’, ‘विश्वविद्यालयमा हुने अपराधको अन्त्य गरौँ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

‘गृहमन्त्री अपराधी जोगाउने, निर्दोष र पीडित न्याय खोज्न कहाँ जाने ?’ भन्दै गरिएको प्रदर्शन शान्तिपूर्ण छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro