अर्थ व्यवसाय
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले निश्चित ब्रोकर चलाउन दिएर राज्यले नै संरक्षण गरेको बताएका छन् । मंगलबार बसेको अर्थ समितिको बैठकमा स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् ।
महालेखापरीक्षकको रिपोर्टमा नै ब्रोकरले बढी नाफा गरेको स्पष्ट रहेको भन्दै प्रतिस्पर्धा गर्न र लगानीकर्तालाई सस्तोमा सेवा दिने नीति अपनाइएको उनले बताए ।
“राज्यले संरक्षण गरेको संस्था जस्तो छ । अहिले जनताले बढी शुल्क तिरिरहेका छन् भने राम्रो ब्रोकर स्थापित हुन्छ होइन टिक्न नसक्ने मर्जर हुन्छ,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ०८:४३
प्रतिक्रिया दिनुहोस्