site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्रोकरलाई राज्यले संरक्षण गरेको हमालको टिप्पणी

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले निश्चित ब्रोकर चलाउन दिएर राज्यले नै संरक्षण गरेको बताएका छन् । मंगलबार बसेको अर्थ समितिको बैठकमा स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् । 

महालेखापरीक्षकको रिपोर्टमा नै ब्रोकरले बढी नाफा गरेको स्पष्ट रहेको भन्दै प्रतिस्पर्धा गर्न र लगानीकर्तालाई सस्तोमा सेवा दिने नीति अपनाइएको उनले बताए ।

“राज्यले संरक्षण गरेको संस्था जस्तो छ । अहिले जनताले बढी शुल्क तिरिरहेका छन् भने राम्रो ब्रोकर स्थापित हुन्छ होइन टिक्न नसक्ने मर्जर हुन्छ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro