site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाढी प्रभावितको उद्धार गर्न एमालेको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले)ले संखुवासभा, ताप्लेजुङ, पाँचथरलगायत जिल्लाका बाढी प्रभावित नागरिकको उद्धार गर्न सरकारसँग माग गरेको छ ।

पार्टीको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा पीडितलाई राहत दिन र घाइतेको उपचार गर्न माग गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्राकृतिक प्रकोपबाट प्रभावितको उद्धारमा खट्न जिल्ला र पालिकाका पार्टी कार्यकर्तालाई आग्रह गरिएको छ ।

बाढी प्रभावित नागरिकको उद्धार गर्न सरकारसँग माग गरेको छ ।

Global Ime bank

UMLs1687090721.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC