site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बदनाम गर्ने गरी आलोचना स्वीकार्य हुँदैन : प्रस्तावित प्रधानन्यायाधीश
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कसैलाई बदनाम गर्ने गरी आलोचना स्वीकार्य नहुने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले प्रश्न गरेपछि जवाफमा उनले यस्तो बताएका हुन् ।

उनले आफू आलोचनाको स्वागत गर्ने मान्छे भएको पनि बताए । अदालतका फैसलाको विश्लेषणात्मक र सैद्धान्तिक छलफल गर्न उनले आग्रह गरे । यसले मात्र न्यायपालिका स्वच्छ हुनेमा उनले जोड दिए ।

“म सधैँ आलोचनाको स्वागत गर्ने मान्छे हो । म सधैँ हाम्रा फैसलाको विश्लेषणात्मक र सैद्धान्तिक छलफल गर्नुहोस भन्छु । यसले मात्र न्यायपालिका स्वच्छ हुन्छ, म सबैसँग आह्वान गर्छु,” उनले भने, “तर, दर्शन, सिद्धान्त, तथ्यमा हुनुपर्छ । तर, कसैलाई बदनाम गर्ने गरी हुन्छ भने स्वीकार्य हुँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC