राजनीति
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई राष्ट्रपतिका नाममा परमादेश जारी गर्न मिल्छ ? भन्दै सांसदहरुले प्रश्न गरेका छन् ।
“यति घण्टाभित्र प्रधानमन्त्री बनाउनु भनेर राष्ट्रपतिका नाममा परमादेश जारी भयो । संसद् ज्यूँदै थियो, संसद्ले बनाउथ्यो, यस्तो विकृत नजिरलाई कसरी सच्याउनुहुन्छ ?,” सांसद देवेन्द्र दाहालको प्रश्न थियो ।
उनले जग्गा हडपेर पैसा खाएको, दलीय आवरणमा वरिष्ठता दिएको, घुस नखाइ अदालतमा पेसी नचढ्ने, संवैधानिक इजलास योजनावद्धरुपमा बस्न नदिएकोलगायतका उजुरीका बारेमा पनि प्रश्न गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० ०८:४९
प्रतिक्रिया दिनुहोस्