site stats
बाह्रखरी :: Baahrakhari
देश
२७ डीएसपीको सरुवा, ४६ को पदस्थापन (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालय (सचिवस्तर)को निर्णयबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएकाहरूको पदस्थापन गरिएको छ । नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट डीएसपीमा बढुवा भएका थिए ।

प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयबाट उनीहरुलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी, २७ जना प्रहरी नायव उपरीक्षकको सरुवा भएका छन् । प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयबाट उनीहरूको सरुवा गरिएको प्रहरी प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २३:१९
प्रतिक्रिया दिनुहोस्