देश

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा आज बिहान करिब ५ बजे पहिरो खसेको छ ।
पहिरोका कारण सिस्नेरी हुँदै हेटौँडा जाने र आउने सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० ०९:२५
प्रतिक्रिया दिनुहोस्