site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता नपाएका पीडितले माइतीघरमा गरे आत्मदाहको प्रयास

काठमाडौं । एकजना नागरिकता पीडितले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार माइतीघर मण्डलामा २५ वर्षीय निरज कामतले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बाह्रखरीलाई जानकारी दिए ।

पेट्रोल छर्कनेबित्तिकै प्रहरीले समाएर ट्रमा सेन्टरमा लगेको उनले जानकारी गराए । अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro