site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सावित्राले इजरायली क्लबबाट व्यावसायिक फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भन्डारी (साम्बा)ले आगामी सिजन इजरायलको क्लबबाट व्यावसायिक फुटबल खेल्ने भएकी छन् ।

इजरायली क्लब हापोइल रानान महिला फुटबल क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रालाई टिममा अनुबन्ध गरेको जनाएको हो ।

Dabur Nepal
NIC Asia

“हेन्ड्रीमा स्वागत छ सावित्रा । लामो समयको निरन्तर छलफलपछि प्रभावशाली नेपालीसँग आधिकारिक सम्झौता भएको छ,” सावित्रासँग सम्झौता गरेपछि रानानले सामाजिक सञ्जालमा लेखेको छ ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु लिग खेल्ने सावित्राले भारतको आई लिग र इन्डियन वुमन्स लिगसमेत खेलिसकेकी छन् । यो सिजन गोलकुल केरलाले इन्डियन वुमन्स लिगको उपाधि जित्दा २९ गोलसहित सावित्रा प्रतियोगिताकै उच्च गोलकर्तासमेत बनेकी थिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro