site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सदनमा अर्थमन्त्रीले दोहोर्‍याए : आन्तरिक उत्पादन बढाउन आलु र प्याजमा भ्याट लगायौँ

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले आन्तरिक उत्पादन बढाउन आयात हुने आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने बताएका छन् ।

उनले ५० लाखसम्म कारोबार गर्ने फर्ममा भ्याट नलाग्ने भन्दै सोभन्दा बढीको कारोबार गर्नेलाई भ्याट लाग्ने बताए ।

“आलु र प्याजमा नेपाली उत्पादनकर्तालाई उत्पादन बढाउन र आत्मनिर्भर बनाउनको लागि भ्याट लगाएको हो,” महतले भने, “आयात निरुत्साहन गर्न र आन्तरिक उत्पादन बढाउन कर लगाउने नीतिअनुसार प्याज र आलुमा भ्याट लगाएको हो ।”

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro