site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विमान दुर्घटनामा हराएका बालबालिकाको ४० दिनपछि परिवारसँग पुनर्मिलन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोलम्बियाको अमेजन जंगलमा विमान दुर्घटनामा परी हराइरहेको चार बालबालिकाको ४० दिनपछि परिवारसँग पुनर्मिलन भएको छ ।

बालबालिकालाई कोलम्बियाको जंगलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको थियो । राजधानी बोगोटाको अस्पतालमा १३, ९, पाँच र एक वर्षका बालबालिकाको अवस्था सुधार भइरहेको  बताइएको छ । आफन्तसँग भेटेर फेरि खेल्न थालेको अधिकारीहरूले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"उनीहरू धेरै कमजोर छन् तर आफ्नो परिवार देख्न पाउँदा खुसी छन्," उनीहरूका हजुरबुबा, फिडेन्सियो भ्यालेन्सियाले भने ।

सेना र स्थानीयले एक महिनाभन्दा बढी खोजी गरेपछि चार बालबालिका फेला परेका हुन् । गत मे १ मा विमान दुर्घटना हुँदा उनीहरू बेपत्ता भएका थिए । दुर्घटनामा उनीहरुकी आमा र दुई पाइलटको मृत्यु भएको थियो ।

Global Ime bank

उद्धारकर्ताहरूले जंगलमा पाइलाको छाप र टोकेको फलसहितको चिन्हहरू देखेपछि उनीहरूको खोजी गरिएको थियो । सबैभन्दा जेठी १३ वर्षीया लेस्लीले अन्य साना बालबालिकालाई हेरचाह्र गरेका थिए । बीबीसी

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय