site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ब्याजदर थप घटाउने कसरत गर्दै श्रीलंका
Ghorahi CementGhorahi Cement

कोलम्बो । श्रीलंकाका एक मन्त्रीले आगामी महिनाहरूमा ब्याजदर थप घटाउने विचार गरिरहेको बताएका छन् ।

अर्थ राज्यमन्त्री शेहान सेमासिंघेले दक्षिण एसियाली मुलुकको अर्थतन्त्र स्थिर रहेको र ब्याजदर अझै घट्ने बताएका हुन् ।

Agni Group

गत साता श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल) को मौद्रिक सकितिले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई २५० आधार बिन्दुले घटाएर क्रमशः १३ प्रतिशत र १४ प्रतिशतमा झार्ने निर्णय गरेको थियो ।

सेमासिंघेका अनुसार मुद्रास्फीति घट्दो क्रममा छ र ‘ट्रेजरी बन्ड’को ब्याज दर पनि घटेको छ ।

Global Ime bank

बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “बजारको ब्याजदरमा आएको गिरावटले अनुमानित एकल अंकको मुद्रास्फीतिसँग मेल खाने छ ।

यसले निजी क्षेत्रलाई ऋण प्रवाह गर्न सहयोग पुग्नेछ र वित्तीय क्षेत्रमाथिको दबाब कम हुनेछ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC