site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा हिजोभन्दा आज धेरै गर्मी हुने 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोभन्दा आज धेरै गर्मीको महसुस हुनेछ । हिजो बिहानैबाट काठमाडौंमा बदली भएका कारण कम गर्मी भएको थियो । तर, आज बिहानैबाट मौसम सफा हुने भएकाले गर्मी पनि बढ्नेछ । 

मौसमविद् सजिना शाक्यका अनुसार काठमाडौंमा आज तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्नेछ । काठमाडौंमा आज वर्षाको पनि सम्भावना रहेको छ । “वर्षा भए पनि केही समय मात्रै हुनेछ । र, सामान्य वर्षा हुने भएकाले गर्मी नै हुनेछ,” उनले स्पष्ट पारिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तराईका जिल्लामा पनि आज उच्च गर्मी यथावत रहनेछ । तराईका जिल्लामा आज ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने मौसमविद् शाक्यको भनाइ छ । पश्चिमी तराईमा भने आज बदली र सामान्य वर्षाको सम्भावना रहेको छ । 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC