site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
अग्रता जोगाउन नसक्दा रोकियो मनाङ
Ghorahi CementGhorahi Cement

काठमाडौं । अग्रता जोगाउन नसक्दा मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक 'ए' डिभिजन लिगमा रेलिगेसन क्षेत्रको फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीमा रोकिएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा निराजन धामीले ५२औँ मिनेटमा गरेको गोलबाट मनाङले अग्रता बनाएको थियो । तर, खेलको अन्तिम चार मिनेट सम्हालिन नसक्दा मनाङले फ्रेन्ड्सबाट गोल बेहोरेको थियो । फ्रेन्ड्सका अमित तामाङले ८६औँ मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काएका थिए ।

Dabur nepal
Agni Group

बराबरीसँगै २४  खेलबाट ३२ अंक जोडेको मनाङ तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । मनाङले लिगका सात खेलमा जित निकाल्दा ११ खेलमा बराबरी र ६ खेलमा हार बेहोरेको छ ।

लिगको रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्सको २६ अंक छ । फ्रेन्ड्स रेलिगेसन क्षेत्रभन्दा माथि रहेको थ्री स्टारभन्दा दुई अंक तल छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  २२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro