site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले, रास्वपा र राप्रपाको विरोधपछि संसद् एक घण्टाका लागि स्थगित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारतमा दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आजको संसद् बैठक अवरुद्ध गरेका छन् ।

बैठक सुरु भएर औपचारिक कार्यमा प्रवेश गर्न नपाउँदै उनीहरुले उठेर विरोध जनाएका छन् । तीनै दलका एक एक नेताले बोल्दै नागरिकता विधेयक तत्काल संसद्मा ल्याएर छलफल गराउन माग गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्