site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको चेतावनी– अब टुलुटुलु हेरेर बस्दैनौँ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएको छ । 

सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आफ्ना धारणा राख्दै राष्ट्रपतिले गरेको निर्णय असंवैधानिक भएको हुँदा अब रास्वपा त्यसलाई नसच्याउँदासम्म सडक र सदनबाटै आन्दोलन गर्न तयार रहेको चेतावनी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro