site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
खेत जोत्दै
बागलुङको जैमिनी नगरपालीका–९, पैयुथन्थापमा पर्ने रुम्टाफाँटमा रोपाइँका लागि गोरुले खेत जोत्दै । पछिल्लो समयमा कृषिमा यान्त्रीकरण भएपछि हलगोरुको माध्यमबाट धान रोपाइँ गर्ने किसानहरू कम हुँदै छन् । तस्बिर : तारानाथ आचार्य/रासस
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्