site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘रामायण सर्किट’सँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइनेछ : मोदी

काठमाडौं । भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले ‘रामायण सर्किट’सँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइने बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत रहेको पनि उल्लेख गरे ।

“नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत् छ,” उनले भने, “यो सुन्दर कडी अझ मजबुत बनाउन प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइनेछ ।”

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro