site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटबाट सन्तुष्ट देखिएनन् लगानीकर्ता, ४५ मिनेटसम्म घट्यो बजार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नयाँ बजेटबाट लगानीकर्ता सन्तुष्ट नभएको देखिएको छ । मंगलबार बजार खुलेदेखि नै बजार उकालो लाग्न सकेन ।

बजार खुलेको ४५ मिनेटसम्म लगातार ओरालो गतिमा देखिएको छ । पछिल्लो ४५ मिनेटमा नेप्से परिसूचक ३३ अंकले घटेको छ ।

यो अवधिमा बजारमा लगानीकर्ताले आफूसँग भएको सेयर धमाधम बिक्री गर्न थालेपछि बिक्री चाप बढेको हो । यो अवधिमा बजार १.७० प्रतिशतले घटेर १९०८ विन्दुमा झरेको छ ।

६२ करोड ४१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro