site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत पहुँच पुर्‍याउने घोषणा
फाइल तस्बिर ।
Global Ime bank

काठमाडौं । सरकारले आउँदो दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुर्‍याउने घोषणा गरेको छ ।

आउँदो आर्थिक वर्षको बजेट सोमबार संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारणलाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu