site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कञ्चनपुरको ब्रहम्देवमा नहरका लागि एक अर्ब १७ करोड विनियोजन
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले महाकाली सिँचाइ आयोजना निमार्ण कार्य तीव्र पारिने बताएका छन् ।

सोमबार संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री महतले कञ्चनपुरको ब्रहम्देव क्षेत्रको दुई हजार ९०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन शाखा नहर निमार्ण कार्य अगाडि बढाइने बताएका हुन् ।

यस आयोजनाका लागि एक अर्ब १७ करोड विनियोजन गरिएको अर्थमन्त्री महतले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu