site stats
बाह्रखरी :: Baahrakhari
देश
गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने
फाइल तस्बिर

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चाल गर्ने व्यवस्था गरिने बताएका छन् ।

सोमबार संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले गेटा मेडिकल कलेजलाई १०० शैय्याको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निमार्ण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको समेत बताएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्