site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३२२ स्थानमा आधारभूत अस्पताल निर्माण गर्न आठ अर्ब बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वटा आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएर आठ अर्ब रुपैयाँ रकम विनियोजन गरेको छ । 

आगामी आर्थिक वर्षमा ३२२ स्थानमा आधारभूत अस्पताल निर्माण गरिने अर्थमन्त्री प्रकाशशरण महतले बताए ।

चालु अर्थिक वर्षमा ६५५ वटा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रुपैयाँ छुट्याइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro