site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुराना सरकारी गाडी ६ महिनाभित्र लिलामी गरिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोगविहीन अवस्थामा रहेका गाडीलाई ६ महिनाभित्रमै लिलामी गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारीसाधनलगायतका सामानहरू ६ महिनाभित्रमा लिलाम गरिने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro