site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कास्कीमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतिकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जामा गएराति जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

वाग्लुङबाट पोखरातर्फ आउँदै गरेको लु ३ च ५१२ नम्बरको जीपले गएराति सवा १० बजे अन्दाजी ३० वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जीपको ठक्करबाट घाइते उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । जीपसहित चालक वडा प्रहरी कार्यालय वैदामको नियन्त्रणमा रहेको जनाइएको छ ।  

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय